काठमाडौं । सुनको भाऊ साताको चोथौ दिन फाईन गोल्ड ५८ हजार, तेजावी ५७ हजार ७ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७ सय ४० पुगेको छ ।
Categorized in राष्ट्रिय