७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी– प्रधानमन्त्री ओली


प्रकाशित: आईतवार, ११ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन । 


आईतवार पाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । उनले आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको दावी गरेको छ । 


प्रम ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए । आफू जनताको विचमा जाने भन्दा कसरी तानाशाह हुन्छ भन्दै प्रतिप्रश्न प्रश्न तेर्साए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex