७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सरकारले गनगणनाको लागि भर्ना खोल्यो


प्रकाशित: आईतवार, २०७७ माघ ११, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि भर्ना खोलेको छ । 


जनगणनाको लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएाको छ ।


करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई पनि लिन  सकिने छ ।


करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आईतवार दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex