२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

खुदोल घोषणा पत्र जारी गर्दै नेवाः एकता दिवश सम्पन्न (फोटो फिचर)


प्रकाशित: शनिवार, १० माघ २०७७,  १८ः०० बजे
- महानगरखवर

काठमाडौं । एघारौं नेवाः एकता दिवश खुदोल घोषणा पत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको छ । 


नेवाः देय् दबूको संयोजनमा आयोजित सभामा नेवाः एकता दिवशलाई आन्दोलन दिवशको रुपमा मनाएको वक्ताहरुले बताएका छन । 


सभाबाट ६ बुँदे घोषणा पत्र जारी गरिएको छ । जारी घोषणापत्रमा नेवाः समुदायको राजनीतिक, समाजिक, सांस्कृतिक, आर्थिक लगायत संघर्षमा एक्येबद्धता जाहेर गर्दछ । 


त्यसैगरी नेवाः स्वायत्त राज्यको लागि संयुक्त, नेवाः विस्थापितविरुद्ध एकिकृत आन्दोलनको घोषणा लगायत रहेका छन । 

 

 

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex