काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य जिवनराम श्रेष्ठलाई पितृ शोक परेको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेरमा गएराती निधन भएको परिवारजनले जनाएको छ ।
उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । श्रेष्ठका दुई छोरा र एक छोरी छन भने श्रेष्ठ कान्छा छोरा हुन ।
Categorized in समाज