काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक विदा दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालार्य सम्बोधन गर्ने क्रममा उक्त जानकारी दिएका हुन ।
माघ १ गते थारु समुदायले तराईमा धुमधामसँग माघी पर्व बनाउने गर्दछ भने काठमाडौं उपत्यकका नेवाः समुदायले घिउ÷चाकु खाएर माघे संक्रान्ति मनाउँछ ।
Categorized in सम्पदा/संस्कृति