२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

बसन्तपुरमा योःमरी स्टल ! (फोटो फिचर)


प्रकाशित: बुधवार, १५ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले बसन्तपुरमा योःमरी स्टलको उद्घाटन गरेकी छिन । 


सम्पदा क्षेत्र बसन्तपुरमा पदमसुगन्ध क्लबको अयोजना तथा जागरुक युवा समाज र रंजित चुकःको सह–योजना आयोजित यःमरी स्टलको उद्घाटनसँगै अवलकोन गरिन ।  


आज योःमरी (मन पर्ने रोटी) पुन्हीको अवसरमा राजधानीको असन, इन्द्रचोक लगायतको चोकमा योःमरी स्टलहरु राखेर विक्री गर्ने गरेको छ । आजै दिन ज्यापू समुदायले ज्यापू दिवश पनि धुमधामका साथ मनाउने गरेको छ । 


तस्वीरः रमेश शाक्य/महानगरखवर.कम

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika