काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेका छ ।
शनिबार काठमाडौंमा बृहत मोटरसाईकल ¥याली निकालेको छ । उनीहरुले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो ।
बबहरमहलबाट सुरु भएको ¥यालीलाई राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरुको सहभागिता रहेको थियो ।
पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले जनाएको छ ।
तस्वीरहरुः रमेश शाक्य/महानगरखवर.कम





Categorized in राष्ट्रिय