काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन ।
आईतवार संसद विघटन भएलगत्तै सात मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पदमा नियुक्त गर्न लागेका हुन ।
नयाँ मन्त्री हुने लाईनमा टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत रहेका छन ।
Categorized in राष्ट्रिय