४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कोरोना अवधिमा बागबजार सामुदायिकद्धारा ५ औं पटक रक्तदान


प्रकाशित: बुधवार, ८ पुष २०७७, २०ः०० बजे
- रचना शाही

काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सोमबार रक्तदान सम्पन्न गरेको छ ।


सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशील कोरोना अवधिमा यस पटकको रक्तदान ५ औं पटक भएको जानकारी दिएको छ ।


सोमबार ४५ जनाले रक्तदान गरेको प्रहरी हवल्दर जोशीले जानकारी दिए । सिंहदरबार प्रहरी बृतको सह–आयोजनामा आयोजित उक्त रक्तदानलाइ टेसा पर्केटिङ प्रा।लि।ले प्रयायोजित गरेको थियो ।


सामुदायिक सेवा केन्द्रका सदस्य लोकेन्द्र खड्गीको संयोजकमा आयोजित सो रक्तदानमा प्रहरी हवल्दार जोशी, सेवा केन्द्रका सदस्यहरुले पनि रक्तदान गरेका थिए ।

 
रक्तदान बागबजारको भक्तपुर बसपार्कमा सम्पन्न भएको थियो । 

 



 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika