३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यका आज झनै चिसो


प्रकाशित: मंगलवार, ३० मंसिर २०७७, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा आज जाडो झनै चिसो भएको छ ।


उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । सोमवार चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थियो ।


मौसमविद गंगा नगरकोटीका अनुसार आज विहान साढे ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको हो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex