३० श्रावण २०८३, शनिबार
Header

‘राज्यले बाजा गुरुहरुलाई सम्मान गर्न थाल्यो’ – प्रमुख शाक्य (भिडियो)


प्रकाशित: मंगलवार, ३० मंसिर २०७७, ०९ः०० बजे
- महानगरखवर

 

 

 

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बाजा गुरुहरुलाई राज्यले सम्मान गर्न थालेको बताएका छन । 


सोमवार २६ औं महानगर दिवशको अवसरमा अयोजित कार्यक्रममा प्रमुख शाक्यले भने, ‘गुरुहरुलाई महानगरले दिएको सम्मान सानो भएपनि राज्यले सम्मानको सुरुवात गर्न थाल्यो है, उहाँहरुले खाई नखाई आफ्नो परम्परा जोगाएर नेपालमा मात्र होइन विश्वमै चिनाएको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex