१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सेयर कारोबारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढि कारोबार


प्रकाशित: विहिवार, ४ मंसिर २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । बिहीबार सेयर कारोबारले नयाँ रेकर्ड बनाएको छ ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीका अनुसार सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । 


एकैदिन ६ अर्ब बढि कारोबार भएको नेप्सेल जनाएको छ । यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । 


सेयर बजारका लगानीकर्ताहरु यतखेर खुसी देखिएका छन । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex