१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

तिहारको झिलिमिली (फोटो फिचर)


प्रकाशित: शनिवार, २९ कात्तिक २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । तिहारलाई बत्तिको पर्वको पनि भनिन्छ । 


काठमाडौंको न्यूरोड, असन, इन्द्रचोक जस्ता व्यपारी क्षेत्रमा व्यापारीहरुले आ–आफ्नो पसलमा बत्तिको झिलिमिली ढकमकमा पर्ने गर्दछन । 


लक्ष्मी पूजा विशेष हुने हुनाले सवै आ–आफ्नो घर, आगन, पसल, चोक– चोकमा बत्तिले सजाउने कार्य गरेका गर्दछन ।


तस्वीरः रमेश शाक्य/महानगरखवरडटकम

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex