१८ बैशाख २०८१, मंगलबार
Header

असनको तिहार बजार (फोटो फिचर)


प्रकाशित: सोमवार, २४ कात्तिक २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको असन बजारमा तिहारको बजारको भीडभाड बढ्न थालेको छ । 


विगत वर्षझै व्यापक भिडभाड नभएपनि तिहारको रौनक भने सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण मानिसहरु घरबाहिर निस्कन खासै नरुचाएपनि मानिसहरुको चहलपहल भने बढेको देखिन्छ । 


अहिले असन बजारमा तिहारका लागि चाहिने फूला, माला, बत्ति, लक्ष्मीको फोटो पसलहरुमा मानिसहरुको घुईचो भने बढेको छ ।


 तिहारको पाँच दिनअघि नै काठमाडौंको असन बजारमा देखिएको यो दृश्यलाई महानगरखवरडटकममा फोटो पत्रकार रमेश शाक्यले क्यामेरामा यसरी फोटो उतारेका छन । 


तस्वीरहरुः रमेश शाक्य/महानगरखवरडटकम

 

 

 

 


 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD