२ भाद्र २०८३, मंगलबार
Header

भोली देखि निषेधाज्ञा खुकुलो


प्रकाशित: बुधवार, २४ भाद्र २०७७, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा भोलीदेखि निषेधाज्ञा खुकुलो गरिने भएको छ ।


बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णय अनुसार सार्वजनिक–निजी यातायातका साधन र व्यापार–व्यवसाय खोल्न पाउने छन । 


१६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनहरु जोर–विजोर प्रणाली अनुसार सञ्चालन गर्ने र निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछ ।


उपत्यकाकामा कोरोना संक्रमण बढेपछि भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex