काठमाडौं । सम्पदा अभियान्ता निरज वादे र श्याम श्रेष्ठ रिहा भएका छन ।
आज दिउँसो अभियान्दा वादे र श्रेष्ठलाई रिहाई गरेको हो । उनीसँगै समातिएका अन्य अभियान्ताहरुलाई पनि छिटै रिहा गर्ने तयारी गरिएको छ ।
गत विहिवार रातो मछिन्द्रनाथका तान्ने क्रममा ललितपुरको पुल्चोकमा स्थानीय युवा र प्रहरीविच भएको झडपपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समय अभिन्ताहरुलाई रिहाईको माग गर्दै उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनमा हुन थालेको छ ।
Categorized in समाज