३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर प्रमुख शाक्यलाई कोरोना संक्रमण


प्रकाशित: सोमवार, १५ भाद्र २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


दुई दिन अघि प्रमुख शाक्य दम्पतीको स्वाब परिक्षणको लागि लिएको थियो । सोमवार कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । 


प्रमुख शाक्यको श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको आएको छ । शाक्य अहिले होम आईसोलेसनमा बसेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex