१२ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, २७ श्रावण, २०७७, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जनामा, ललितपुरमा १५ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । 


आज ६३८ जना कोरोना  संक्रमित थपिएको हो । कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex