१३ भाद्र २०८३, शनिबार
Header

प्रधानमन्त्री ओलीले आज प्रदेश नं. १ मा सम्बोधन गर्ने


प्रकाशित: शनिबार, २६ जेठ २०७५, १०ः३९ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ ।

 
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो ।

 
यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex