काठमाडौं । आज काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै काठमाडौंमा संक्रमित संख्या २८५ पुगेको छ ।
देशभर १३० जना कोरोना संक्रमित थपिएका हुन । योसँगै संक्रमितको कुल संख्या १८६१३ पुगेका छन् ।
आज ७५ जना डिस्र्चाज भएका छन् । डिस्र्चाज हुनेको संख्या १३१२८ पुगेको छ ।
Categorized in राष्ट्रिय