१२ भाद्र २०८३, शुक्रबार
Header

आज काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, ६ श्रावण, २०७७,१६ः३० बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन्  ।


काठमाडौंमा ८ जना र ललितपुरमा १ जना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


देशभर आज १५० थपिएका हुन । योसँगै कुल संख्या १७९९४ जना पुगेका छन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex