७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यकामा  थप ६ जना कोराना पुष्टि


प्रकाशित: आइतवार, २८ असार, २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौं उपत्यकामा ६ जना कोराना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना,ललितपुरमा १ जनामा पुष्टि भएको हो ।


आज ८२ जना कोराना संक्रमित थपिएसँगै कुल संख्या १६८०१ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex