१२ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौंमा आज ५ जना कोरोना संक्रमित थपिए   


प्रकाशित: विहिवार, २५ असार, २०७७, १६ः१५ बजे
- महानगरखबर

 काठमाडौं ।  आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना कोरोना संक्रमित थपेको छ ।


हिजो मात्र उपत्यकामा २३ जना संक्रमित थपिएका थिए ।


 आज १०८जना थपिएसँगै संक्रमितकोसंख्या १६५३१ पुगेको छ ।


 हाल सम्ममा निको हुनेको संख्या ७७९१ जना पुगेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex