काठमाडौं । आज ठूलो संख्यामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४ जना,ललितपुरमा १० जना र भक्तपुरमा ४ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
हिजो मात्र उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए ।
आज २०४ जना थपिएसँगै संक्रमितको संख्या १६१६८ पुगेको छ ।
Categorized in राष्ट्रिय