काठमाडौं । आज काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं २८ जना, ललितपुरमा २ जना, भक्तपुरमा २ जनामा संक्रमित पुष्टि भएको हो ।
आज ४७३ थपिए पछि संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।
निको हुनेको संख्या ५३२० पुगेको छ ।
Categorized in राष्ट्रिय