काठमाडौं । उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएको छ ।
काठमाडौंमा ५ जना पुरुष र ५ जना महिला,ललितपुरमा१ जना र भक्तपुुरमा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३१६ जना कोरोना संक्रमित थपिएको छ । योसँगै संक्रमितको संख्या १३हजार ५६४ पुगेको छ ।
Categorized in राष्ट्रिय