काठमाडौं । उपत्यकामा आज ८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६ जना, ललितपुरमा १ जना र भक्तपुरमा १ जना संक्रमित थपिएको हो ।
आज ४७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
Categorized in राष्ट्रिय