काठमाडौं । ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको पाटन अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । आज ४६३ जना कोरोना संक्रमित थपिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमित गरि कुल १२ हजार ७ सय ७२ पुगेको छ ।
त्यसैगरि थप १७९ जना निको भएर घर फर्केका छन् । निको हुनेको संख्या ३०१३ जना पुगेको छ ।
Categorized in राष्ट्रिय