७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

३३४ जना कोरोना संक्रमित थपिए,थप एक जनाको मृत्यु


प्रकाशित: बिहिवार, २२ जेठ, २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।


मृत्यु हुनेको संख्या १० पुगेको छ । आज ठूलो संख्यामा कोरोना संक्रमित थपिएको छ ।


यसैगरी २९० जना निको भएर घर फर्केमा छन् ।हाल सम्म कोरोना संक्रमित संख्या २६३४ पुगेको छ । 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex