७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा ४ स्वास्थ्यकर्मी सहित २८८ जना कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, २० जेठ, २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज ठूलो संख्यामा २८८ जना कोरोना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।


यसैगरी २६६ जना निको भएर घर फर्केका छन् । हाल सम्ममा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex