काठमाडौं । काठमाडौं सोहखुटेका ६९ बर्षीय पुरुष सहित १९ जना कोरोना संक्रमित थपिएको छ ।
स्वास्थ्य मन्त्रालयको अनुसार नुवाकोट जिल्लामा संक्रमित देखिएपछि संक्रमित जिल्ला ४२ पुगेको छ ।
संक्रमित थपिएका मोरङ १ जना, बारा १ जना, वीरगंज,सर्लाही,रौटहत लगायतका जिल्लामा आज संक्रमित थपिएको हो ।
कुल कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । हाल सम्म ८७ जना व्यतिm निको भएर घर फर्केका छन् ।
Categorized in राष्ट्रिय