११ भाद्र २०८३, बिहिबार
Header

३६ जना कोरोना संक्रमित थपिए, ५८४ पुग्यो


प्रकाशित: शनिबार, १० जेठ, २०७७, १६ः२०
- महानगरखबर

काठमाडौं । स्वाथ्य मन्त्रालयको अनुसार ३६ जना कोरोना संक्रमित थपिएको छ । 


बैतडीमा ४ जना, झापामा १ जना, बाँकेमा २७ जना, बर्दिमा १ जना र सुर्खेतमा ३ जना गरि ३६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


योसँगै कुल संक्रमित ५८४ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex