११ भाद्र २०८३, बिहिबार
Header

काठमाडौंमा एक जना सहित ३२ संक्रमित थपिए


प्रकाशित: शनिबार,  १० जेठ, २०७७, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । आज विहान स्वाथ्य मन्त्रालयको अपडेट अनुसार काठमाडौंमा एक जना सहित ३२ संक्रमित थपिएको छ । 


मन्त्रालयको अनुसार  काठमाडौंमा एक, सर्लाही १३, कपिलवस्त ८, बारामा १ जना, रुपदेहीमा ८ जना र चितवनमा १ जना गरि ३२ जना थपिएको हो ।

 

योसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex