११ भाद्र २०८३, बिहिबार
Header

२० जना कोरोना संक्रमित थपिए


प्रकाशित: शुक्रबार,९ जेठ २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । आज बाँकेमा १४ जना, कैलालीमा ३ जना, बैतडीमा १ जना, डडेलधुरा १ जना र मोरङमा १ जना गरि २० जना कोरोना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या ५०७ पुगेको छ । हाल सम्मको विवरण अनुसार पुरुष संक्रमित ४३३ जना र महिला ७४ जना रहेका छन् ।


त्यसै गरि आज बाँकेका २१ जना संक्रमित  निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या ७० पुगेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex