काठमाडौं । आज बिहान भक्तपुर केन्द्रविन्दु गएर भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा महशुस गरिएको हो । विहान ८ः१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्र विन्दुको भक्तपुरको अन्तलिंगेश्वर भूकम्प गएको छ ।
Categorized in राष्ट्रिय