११ भाद्र २०८३, बिहिबार
Header

लकडाउन १५ दिन थप


प्रकाशित: आईतवार, ४ जेठ २०७७, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । सरकारले लकडाउन १५ थपेको छ । 


आईतवार वसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गते सम्म लकडाउन थपेको हो । 


कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सरकारलाई लकडाउन थप्न सिफरिस गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex