५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

लागुऔषधको प्रयोगकर्ता बार्षिक ११ प्रतिशतले बढ्यो, आँट गरे एक बर्षमै आधा घट्ने


प्रकाशित: बिहिबार, २४ जेठ २०७५, १९ः३२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले विहिबार लागुऔषध प्रयोगकर्ता बार्षिक ११ प्रतिशतले बृद्धि भईरहेको जानकारी दिएका छन् ।


लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बैठका गृहमन्त्री थापाले हामीले आँट गरेको प्रयोगकर्ताको संख्या एक बर्षमा आधा घटाउन सक्ने बताएका छन् ।

 
गृहमन्त्री थापाले समयसीमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले बर्तमान सरकारको आयु ५ बर्ष भएकोले यस अवधिभित्र  लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्णरुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए । साथै चिकित्सकको सिफारिशविना  औषधि बेच्ने स्वास्थ्यसंस्था र औषधि पसललाई इजाजतपत्र रद्द गर्नेसम्मको कानून व्यवस्था गर्नुपर्ने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex