१८ बैशाख २०८१, मंगलबार
Header

चिनले नेपाललाई ४० हजार थान पीसीआर किट दियो


प्रकाशित: सोमवार, २९ बैशाख २०७७, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । चिनले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले ४० हजार थान पीसीआर टेस्ट किट प्रदान गरेको छ । 


सोमबार किटसँगै डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन ।


ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेको भन्दै मन्त्री ढकालले चीन सरकारको प्रशंसा गरे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD