काठमाडौं । हात्तिगौँडास्थित बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ ।
विभागले विगमार्टलाई मासको दाल बढी मूल्यमा वेचेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो ।
Categorized in बजार