काठमाडडौं । काठमाडौंको रविभवनमा शुक्रवार विहान भएको दुर्घट्नामा वाईक चालको मृत्यु भएको छ ।
कलंकीवाट कालीमाटी तर्फ आईरहेको बा २१ च ४३४७ कार र कालिमाटीबाट कलंकी तर्फ गईरहेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
उक्त दुर्घट्नमा परि मोटरसाईकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ ।
मासु पसलमा काम गर्ने गेलाल कुखुराको मासु बोकेर आएको थियो ।
Categorized in समाज