काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
Categorized in राष्ट्रिय