१८ बैशाख २०८१, मंगलबार
Header

उत्तर कोरियाली नेता किम जोङ सार्वजनिक रुपमा देखिए


प्रकाशित: शनिवार, २० बैशाख २०७७, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङको वारेमा गरिएको अनेक हल्लापछि शुक्रवार सार्वजनिक रुपमा देखा परेका छन । 


नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएको उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले जनाएको छ ।


केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरूसहित उपस्थित भएका थिए । 


यस अघि किम सार्वजनिक रूपमा अन्तिमपटक अप्रिल ११ मा देखा परिपछि कुनै पनि सार्वजनिक कार्यक्रमा सहभागी भएका थिएन । 


त्यसपछि किमको स्वास्थ्यबारे विभिन्न हल्ला फैलिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD