काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको विहिवार ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
सन् २०१८ देखि क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार उनलाई मुम्वईको मुम्बईको एचएन रियालयान्स फाउण्डेशन अस्पताल भर्ना गरिएको थियो ।
उनका भाई रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
Categorized in मनोरन्जन