काठमाडौं । लकडाउन कडा गर्न गृहमन्त्रालय सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
पछिल्लो समय लकडाउनको उल्लघंन बढेपछि ७७ वटै जिल्लालाई सोमबार गृहमन्त्रालयले पास विनाका गाडीहरुलाई चल्न नदिन निर्देशन दिएको हो ।
केही दिन अघि राजधानीबाट घर जाने डेरावाला तथा मजदुरहरुको लागि भनेर गाडी संचालन गरेपछि पास विनाका गाडीहरु पनि सडकमा देखिन थालेको थियो ।
Categorized in राष्ट्रिय