काठमाडौं । सरकारले बैशाख २५ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
आईतवार वसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस भोली सम्म १५ वैशाखसम्म लकडाउन घोषणा गरेको थियो ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिल एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
Categorized in राष्ट्रिय