७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज फेरि २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ 


प्रकाशित: विहिवार, ११ बैशाख २०७७, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार पुष्टि गरेको छ । 


उनीहरुको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । 


उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका –३ भुल्केकी हुन । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex