१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कीर्तिपुर प्रहरीद्धारा राहत बरामद


प्रकाशित: बुधवार, १० बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरूका लागि भनी ल्याएको राहत सामग्री प्रहरीले फेला पारेको छ । 


प्रहरीले कीर्तिपुर नगरपालिका वडा नं.७ भाजंगलमा करीब २२ बोरा चामल, ६ बोरा दाल, ६ कार्टुन तेल लगायतका खाद्य सामाग्री फेला परेको हो ।   


उक्त सामग्री महानगरीय प्रहरी वृत्त कीर्तिपुरले स्थानीय वडाका वडा अध्यक्ष राजकुमार मालीको रोहवरमा मुचुल्का उठाएको छ । 

 

समाचार स्रोतः नमस्ते भक्तपुर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex