११ भाद्र २०८३, बिहिबार
Header

फेरि थपिए ८ जना कोरोना संक्रमित, संक्रमितको संख्या चालिस पुग्यो


प्रकाशित: मंगलवार, ९ बैशाख २०७७, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा मंगलवार ८ जना कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थपिएका छन । 


उदयपुरमा थप ८ जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चालिस पुगेको छ । 


धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex