१३ भाद्र २०८३, शनिबार
Header

पेट्रोलको मूल्य १ सय ५ 



काठमाडौं । नेपाल आयल निगमले आज मध्यराति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । 
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएपछि  पेट्रोल प्रतिलिटर रु १०५ पुगेको छ भने डिजेल र मटितेल प्रतिलिटरमा २ र २ रुपैयाँ बृद्धि गएको हो । अब डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex